१६ जेष्ठ २०८०, मंगलबार
अन्तर्राष्ट्रिय समाचार

जातीय दङ्गामा सुडानमा ३१ जनाको मृत्यु

खार्तुम । सुडानमा भएको जातिय दङ्गाका क्रममा शुक्रबार कम्तीमा ३१ जनाको मृत्यु भएको छ । देशको ब्लु नाइल प्रदेशमा घटना भएको सरकारी अधिकारीहरूले जनाएका छन्। देशका केही ठाउँमा जातीय दङ्गा भएका छन्, ती घटनामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको