३० असार २०८३, मंगलबार
अन्तर्राष्ट्रिय समाचार

भारतमा थप ३१ हजार ९२३ जना कोरोना सङ्क्रमित

भारत । पछिल्लो २४ घण्टामा भारतमा ३१ हजार ९२३ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसैसँगै भारतमा कूल सङ्क्रमितको संख्या ३ करोड ३५ लाख ६३ हजार ४२१ जना पुगेका छन् । सरकारी अधिकारीले बिहीबार