५ फाल्गुन २०८२, मंगलबार
अन्तर्राष्ट्रिय समाचार

पपुवा न्यूगिनीले नेपाललाई ११५ रनको लक्ष्य दियो  

१ चैत, जिम्बावे  । विश्वकप छनोटको प्ले अफमा पपुवा न्यूगिनीले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले ओभरमा सबै विकेट गुमाएर ११४ रन बनायो । नेपाली बलरहरु हाबी भएको खेलमा पपुवा न्यूगिनीका