६ फाल्गुन २०८२, बुधबार
अन्तर्राष्ट्रिय समाचार

आइपिएल : राजस्थानमाथि हैदरावादको सानदार जित

एजेन्सी, २७ चैत । इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा सोमबार रातीको खेलमा सनराइजर्स हैदरावाद विजयी भएको  छ । हैदरावादले राजस्थान रोयल्सलाई ९ विकेटले हराएको हो । जितका लागि पाएको १ सय २६ रनको सामान्य लक्ष्य हैदरावादले १६ औं ओभरमा मात्र १ विकेट