८ फाल्गुन २०८२, शुक्रबार
अन्तर्राष्ट्रिय समाचार

सुरक्षा खर्च बढाउन राष्ट्रपति ट्रम्पको आग्रह

२८ असार, ब्रसेल्स । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन, नेटोका गठबन्धन राष्ट्रहरुलाई आफ्नो देशको सुरक्षा खर्च बढाउन आग्रह गर्नुभएको छ । उहाँले नेटो साझेदार राष्ट्रहरूसँगको बैठकमा देशको कुल ग्राहस्थ्य उत्पादनको कम्तीमा पनि चार प्रतिशतसम्म सुरक्षा खर्चमा बृद्धि