१६ जेष्ठ २०८३, शनिबार
अन्तर्राष्ट्रिय समाचार

इरानका सर्वोच्च नेताद्वारा अमेरिकासँग वार्ता गर्न अस्वीकार

६ साउन, तेहरान ।  इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकासँग वार्ता गर्न अस्वीकार गर्नु भएको छ । अमेरिकासँग वार्ता गरेर सम्झौतामार्फत् समस्याको समाधान खोज्ने कुरा जानीजानी गरेको गल्ती जस्तो हुने उहाँको भनाइ छ । इरानको आधिकारिक समाचार संस्था इर्नाकाअनुसार