१८ चैत्र २०८२, बुधबार
अन्तर्राष्ट्रिय समाचार

भ्रष्टाचारविरुद्ध लड्न क्युबाली राष्ट्रपतिको आग्रह

७ साउन, हवाना । क्युबाली राष्ट्रपति माइगेल दायज क्यानेलले सम्पूर्ण देशवाशीलाई भ्रष्टाचार र अपराधका विरुद्ध लड्न आग्रह गर्नुभएको छ । संसदको बैठकलाई आइतबार सम्बोधन गर्दै उहाँले देशमा व्याप्त भ्रष्टाचार र आपराधिक क्रियाकलापहरुका विरुद्धमा लड्न सबै देशवासीलाई आग्रह गर्नुभएको समाचारमा जनाइएको