११ भदौ २०८३, बिहिबार
अन्तर्राष्ट्रिय समाचार

टर्कीमा कोरोनाको सङ्क्रमण झन् बढ्यो, एकैदिन करिब २५ हजार सङ्क्रमित

अंकारा । टर्कीमा कोरोना भाइरसको सङ्क्रमण झन् बढेको छ । पछिल्ला केही दिनमा यहाँ सङ्क्रमण बढेको अधिकारीहरुले जनाएका छन् ।अधिकारीहरुकाअनुसार यहाँ पछिल्लो समयमा मृत्यु दर पनि बढेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा यहाँ २४ हजार