१८ चैत्र २०८२, बुधबार
अन्तर्राष्ट्रिय समाचार

मेक्सिकोसँग छिट्टै व्यापार सम्भौता हुन्छ :ट्रम्प

१० भदौ, वासिङ्टन, संयुक्त राज्य अमेरिका । अमेरिका र मेक्सिकोले छिट्टै व्यापार सम्झौतालाई अन्तिम रूप दिने तयारीमा पुगेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार बताउनुभएको छ । मेक्सिकोसँगको हाम्रो सम्बन्ध केही घण्टामै निकट बन्ने छ, राष्ट्रपतिले सामाजिक सञ्जाल ट्वीटरमार्फत उल्लेख गर्नुभएको छ