१८ चैत्र २०८२, बुधबार
अन्तर्राष्ट्रिय समाचार

‘दूरदर्शी’ मौद्रिक नीति कायम गर्ने चीनको योजना

१४ असोज, बेइजिङ, चीन । चीन– अमेरिकाबीच भएको व्यापार विवादका कारण आउनसक्ने तरलतालाई ध्यानमा राख्दैे चीनले ‘दूरदर्शी तथा सञ्तुलित’ मौद्रिक नीति लागु गर्ने यहाँको केन्द्रीय बैंकले शनिबार जनाएको छ । युआनको विदेशी विनिमय दर तथा बजार मूल्यमा सामान्यतया स्थिरता रहेको बताउँदै