भारतको मध्यप्रदेशमा ३१ जनामा जिका भाइरस
२६ कात्तिक, नयाँदिल्ली । भारतको मध्य प्रदेशका ३१ जनामा जिका भाइरस भेटिएको छ । पछिल्लो समय जिका भाइरसकै कारण अरु दुई जनाको मृत्यु पनि भइसकेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । तर प्रदेशको स्वास्थ्य विभागका अधिकारीहरुले भने उनीहरुको मृत्यु जिका