१३ भदौ २०८३, शनिबार
अन्तर्राष्ट्रिय समाचार

चीनमा तेस्रा क्यानाडाली नागरिक पक्राउ

४ पुस, बेइजिङ । चीनमा तेस्रा क्यानाडाली नागरिक पक्राउ परेको क्यानाडाको एक अखबारले बुधबार समाचार प्रकाशन गरेको छ । चिनीया टेलिकम कम्पनी हुवावेका प्रमुख वित्तीय अधिकृतलाई अमेरिकी अनुरोधमा क्यानाडामा गिरफ्तार गरेयता चीन र क्यानाडाबीच कुटनीतिक तनाब सिर्जना भएको छ ।