२२ आश्विन २०८३, बिहिबार
अन्तर्राष्ट्रिय समाचार

सिरिया मामिलामा रुस र टर्कीले सहकार्य गर्ने सहमति

१४ पुस, मस्को । सिरियामा तैनाथ अमेरिकी सैनिक फिर्ता भएपछि रुस र टर्कीले सहकार्य गर्ने बारेमा शनिबार सहमति भएको मस्कोस्थित एक उच्च कुटनीतिज्ञले बताउनुभएको छ । “अमेरिकी सैनिक फिर्ता भएपछिको नयाँ परिस्थितिका बारेमा हामीले विशेष रुपमा छलफल गरेका छौं,” रुसी