२३ चैत्र २०८२, सोमबार
अन्तर्राष्ट्रिय समाचार

एयरबसको नोक्सानी १ अर्ब ३६ करोड युरो

पेरिस, १ फागुन । फ्रान्समा मुख्यालय रहेको विश्वप्रसिद्ध हवाईजहाज निर्माता कम्पनी एयरबसले सन् २०१९ मा आफ्नो खूद घाटा १ अर्ब ३६ करोड युरो पुगेको बिहीबार जनाएको छ । घुसखोरी काण्ड बापत भुक्तानी गर्नु परेको ३ अर्ब ६० करोड युरो जरिवाना