३ मंसिर २०८१, सोमबार
अन्तर्राष्ट्रिय समाचार

दक्षिण कोरियामा जन्मदर घट्यो

सियोल, १४ फागुन । लगातार घट्दै गएको दक्षिण कोरियाको जन्मदर यस वर्ष पनि घटेको बुधबार सार्वजनिक प्रतिवेदनमा उल्लेख छ । करिब ५ करोड १० लाख जनसंख्या रहेको कोरियामा गत वर्ष (सन् २०१९) मा केबल तीन लाख शिशुको जन्म भएको अधिकारीहरुले