११ भदौ २०८३, बिहिबार
अन्तर्राष्ट्रिय समाचार

नेपालको लागि सुखद खबर : भारतमा दैनिक कोरोना संक्रमितको संख्या घट्दै

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमित भएकाहरुको संख्यामा कमी आउन थालेको छ । सरकारी अधिकारीहरुले सार्वजनिक गरेको विवरण अनुसार पछिल्ला केही दिनमा भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै गइरहेको देखिएको हो । मंगलबार बिहान सार्वजनिक गरिएको विवरणमा भारतमा थप