२३ चैत्र २०८२, सोमबार
अन्तर्राष्ट्रिय समाचार

दिल्लीमा कोरोना संक्रमितको संख्या २ हजार १५६ जना

१० वैशाख । भारतको दिल्ली महानगरमा कोरोना भाइरसका संक्रमितको संख्या २ हजार १५६ पुगेको छ । दिल्लीमा मात्र यतिधेरै संक्रमित हुन पुगेका यहाँका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले बुधबार जानकारी दिनुभएको छ । यी संक्रमितमध्ये ६११ जना निको भएर घर फर्किएका जनाइएको