अस्ट्रेलियामा कोरोना संक्रमणबाट एकै दिन ७६ जनाको मृत्यु
एजेन्सी । अस्ट्रेलियामा कोरोना संक्रमणबाट एकै दिन ७६ जनाको मृत्यु भएको छ । यसअघि सन् २०२० को सेप्टेम्बरमा भिक्टोरियामा कोभिडबाट एकै दिन ५९ जनाको मृत्यु भएको थियो । अन्तर्राष्ट्रिय समाचार अनुसार पछिल्लो एक सातामा अस्ट्रेलियामा कोभिडबाट मृत्यु हुनेको संख्या ३५९