१३ भदौ २०८३, शनिबार
अन्तर्राष्ट्रिय समाचार

भारतमा कोरोना संक्रमित ५७ लाख, ९१ हजार १४९ को मृत्यु

नयाँदिल्ली, ८ असोज । भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ५७ लाख ३२ हजार नाघेको छ । विगत २४ घण्टाको अवधिमा ८६ हजार ५०८ जना नयाँ संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा