२४ चैत्र २०८२, मंगलबार
अन्तर्राष्ट्रिय समाचार

विश्वमा कोरोना भाइरसबाट १४ लाख ८२ हजारभन्दा बढीको मृत्यु

पेरिस । चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसबाट हालसम्म १४ लाख ८२ हजार २४० व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिले बुधबार अपराह्नमा जानकारी दिएको छ गत डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ६