३० कार्तिक २०८१, शुक्रबार
अन्तर्राष्ट्रिय समाचार

चीनको मध्य क्षेत्रमा कोभिड–१९ का नयाँ बिरामी देखिएनन्

बेइजिङ । चीनको मध्य क्षेत्रमा स्थानीय रुपमा प्रसारित कोरोनाभाइरसका बिरामी नदेखिएको राष्ट्रिय स्वास्थ्य आयोगले बुधबार जनाएको छ । आयोगले दैनिक सार्वजनिक गर्ने विवरणमा मंगलबार मध्य क्षेत्रमा पाँच जना विदेशबाट आएका व्यक्तिमा कोरोना संक्रमण देखिएको उल्लेख थियो । स्थानीय व्यक्तिमा संक्रमण