१३ भदौ २०८३, शनिबार
अन्तर्राष्ट्रिय समाचार

अमेरिकी पूर्व राष्ट्रपतिहरूले लगाए कोरोनाको खोप, तर डोनाल्ड ट्रम्प किन लगाएनन् ?

वाशिङटन । अमेरिकीका पूर्व राष्ट्रपतिहरूले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । सामूहिक रूपमा उनीहरूले खोप लगाए पनि निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प भने सहभागी नभएको जनाइएको छ । कोरोना खोप लगाएको भिडियो समेत सार्वजनिक गर्दै उनीहरूले कोरोनाविरुद्ध लड्न खोप नै मुख्य