१२ असार २०८१, बुधबार
घटना

खोटाङमा आगलागीबाट ४ घर जलेर नष्ट

खोटाङ, ५ चैत । हलेसी तुवाचुङ नगरपालिका-९ सल्ले हात्तीटारमा आगलागी हुँदा ४ घर जलेर नष्ट भएको छ । केटाकेटीले खेलाउँदै गरेको आगो हावाले उडाएर घरमा पुग्दा स्थानीयवासी लोकेन्द्र माझी, जोखे माझी, सीतादेवी माझी र झनबहादुर थापाको घर जलेर नष्ट भएको