१७ असार २०८१, सोमबार
विकास

कोमागाने मितेरीकक्ष सञ्चालन

२७ कात्तिक, पोखरा । पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित मातृशिशु मितेरी अस्पतालमा कोमागाने मितेरीकक्ष सोमबारदेखि सञ्चालनमा आएको छ । पोखरा महानगरपालिकाले पहिलो पटक अन्तर्राष्ट्रिय सम्बन्ध कायम गरेको जापानको कोमागाने शहरको नाममा ‘कोमागाने मितेरीकक्ष’ स्थापना गरिएको हो । कोमागाने र जापानका बारेमा अध्ययन