१२ आश्विन २०८१, शनिबार
कृषि

मुखियालाई राष्ट्रपति कृषक पुरस्कार

२२ असार, महेन्द्रनगर, धनुषा । माछा उत्पादनमा देशभरमै उत्कृष्ट ठहरिएका धनुषाका बौएलाल मुखिया राष्ट्रपति कृषक पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । कृषिमन्त्री चक्रपाणि खनालले मुखियालाई बुधबार उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित गर्नुभएको हो । पुरस्कारको राशी रु एक लाख रहेको छ । बौएलालले माछापालनबाट