२ वैशाख, काठमाण्डौ । नेपाल टेलिकमले नयाँ वर्षको उपलक्ष्यमा ‘न्यू इयर अफर २०७५’ ल्याएको छ । २०७५ वैशाख १ गतेदेखि लागू हुने अफर वैशाख १५ गतेसम्म लागू हुने बताइएको छ । जीएसएम, सीडीएमए प्रिपेड, पोष्टपेड मोबाइलमा लिन सकिने ह्याप्पी विकेन्ड