१६ आश्विन २०८१, बुधबार
घटना

बस दुर्घटनामा एकको मृत्यु, अठार घाइते

७ मङ्सिर, दार्चुला । मालिकार्जुनबाट दार्चुला सदरमुकाम खलङ्गा आइरहेको म१ख ४३६ नंको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। गए राति मालिकार्जुन मन्दिरको जात्रामा गएका भक्तजन लिएर आइरहेको बस आज बिहान पौने पाँच बजे दुर्घटना भएको हो । अहिलेसम्म