१६ आश्विन २०८१, बुधबार
घटना

दुर्घटना अपडेट : बस दुर्घटनामा चारको मृत्यु, ३४ घाइते

३ पुस, गलकोट । म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नं को बस पर्वत कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना परी चार जनाको मृत्युु भएको छ भने ३४ घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृतकको सङ्ख्या