१५ असार २०८१, शनिबार
बाढी, पहिरो

पहिराले लोकमार्ग क्षतविक्षत

बागलुङ, १३ साउन । लगातारको वर्षापछि खसेको पहिराले मध्यपहाडी पुष्पलाल लोकमार्ग क्षतविक्षत बनेको छ । बागलुङ–बुर्तिवाङ सडक खण्डका कैँयन ठाउँमा खसेका पहिराले लोकमार्ग गएरातिदेखि अवरुद्ध छ । लोकमार्गमा पर्ने बडिगाड गाउँपालिका वडा नं ५, ६ र ७ का ठाउँठाउँमा पहिरा