७ बैशाख २०८१, शुक्रबार
बेपत्ता

बागलुङमा बेपत्ता २ जना पुरुष अझै भेटिएनन्, खोजीमा कुकुर परिचालन

बागलुङ । बागलुङ जिल्लाका दुई पुरुषको स्थिति धेरै दिनदेखि अज्ञात छ । गलकोट नगरपालिका–६ कायसका क्षेत्रबहादुर बुढाथोकी गत बिहीबारदेखि र बागलुङ नगरपालिका–१ रामरेखाका सोमबहादुर सुनार विगत १७ दिनदेखि बेपत्ता छन् । घाँस काट्न जाँदा बेखबर हुनुभएका ७० वर्षीय बुढाथोकीको खोजीमा