२२ पुस २०८१, सोमबार
स्वास्थ्य

मेवालाई उपयोगी औषधीको रुपमा प्रयोग

मेवा आँफैमा मिठो र स्वस्थ फल हो । गर्मी मौसममा मेवाको सेवन अमृत समान हुन्छ । यो फल पेट तथा मुटु दुबैको लागि निकै लाभदायी हुन्छ । मेवा भिटामिन ए को प्रमुख स्रोत हो । मेवामा क्याल्सियम, म्याग्नेसियम, पोटासियम, भिटामिन