काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३६८५ जनामा पिसिआर परिक्षण गर्दा ६३२ जना र २२२४ जनामा एन्टीजेन परिक्षण गर्दा २६३ जना गरी जम्मा ५९०९* नमुनाको परीक्षण गर्दा ८९५* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी