काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३८१ जनामा पिसिआर परिक्षण गर्दा ४०५ जना र ३३६२ जनामा एन्टीजेन परिक्षण गर्दा २५३ जना गरी जम्मा ६६४३* नमुनाको परीक्षण गर्दा ६५८* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी