१० आश्विन २०८१, बिहीबार
स्वास्थ्य

ढलबाट कोरोनाको संक्रमण फेला परेको प्रमाण छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौँ, २१ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फोहर पानीको ढलमा कोभिड-१९ को सङ्क्रमण देखिएको प्रमाण कहीँकतै फेला नपरेको बताएको छ । आज मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ढलको पानीमा कोभिड-१९ को भाइरसको पहिचान भए पनि यसको माध्यमबाट मानिसमा भाइरस