१८ असार २०८१, मंगलबार
स्वास्थ्य

थप २९१८ जनामा कोरोना पुष्टि, ५१४७ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९४३८ जनामा पिसिआर परिक्षण गर्दा २०४९ जना र ५३५१ जनामा एन्टीजेन परिक्षण गर्दा ८६९ जना गरी २९१८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा पिसिआर परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ६ लाख १० हजार