१६ असार २०८१, आइतबार
स्वास्थ्य

देशभर थप १६०३ जनामा कोरोना पुष्टि, २५५२ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४८७६ जनामा पिसिआर परिक्षण गर्दा १०४२ जना र ३२५६ जनामा एन्टीजेन परिक्षण गर्दा ५६१ जना गरी १६०३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा पिसिआर परिक्षणद्वारा संक्रमितको संख्या ६ लाख ४४ हजार ६२२