१० फाल्गुन २०८२, आइतबार
कोरोना

काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने तयारी, केही बेरपछि संयुक्त धारणा सार्वजनिक गर्ने

काठमाडौँ । दिनप्रति दिन कोरोना भाइरस बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने तयारी गरिएको छ । यस विषयमा सोमबार बिहान मात्र काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच छलफल भएको हो । स्रोतका अनुसार सार्वजनिक सवारी, रात्रिकालीन सबै व्यवसाय,