एकैदिन ८१७३ जनामा कोरोना पुष्टि, ७९८९ जना संक्रमणमुक्त
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २११३९ जनामा पिसिआर परिक्षण गर्दा ८०६४ जना र ७०८ जनामा एन्टीजेन परिक्षण गर्दा १०९ जना गरी ८१७३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४ लाख ८० हजार ४१८