काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १९०३० जनामा पिसिआर परिक्षण गर्दा ६६७७ जना र ३२२ जनामा एन्टीजेन परिक्षण गर्दा ३७ जना गरी ६७१४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ३५ हजार ५२५ जना