१० फाल्गुन २०८२, आइतबार
कोरोना

आज पनि संक्रमित भन्दा निको हुनेको संख्या बढी : ६९३९ कोरोना पुष्टि, ७२२६ संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २०४१४ जनामा पिसिआर परिक्षण गर्दा ६७३१ जना र ५७८ जनामा एन्टीजेन परिक्षण गर्दा २०८ जना गरी ६९३९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ जना