१० फाल्गुन २०८२, आइतबार
कोरोना

संक्रमित भन्दा निको हुने बढी : ४४८७ कोरोना पुष्टि, ६०८० संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १४००६ जनामा पिसिआर परिक्षण गर्दा ४३११ जना र ७४६ जनामा एन्टीजेन परिक्षण गर्दा १७६ जना गरी ४४८७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ५३ हजार ४२२ जना