१० फाल्गुन २०८२, आइतबार
कोरोना

नेपालमा ५ लाख भन्दा बढीले जिते कोरोना भाइरसलाई

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६५७० जना कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त भएसंगै नेपालमा कोरोना जित्नेको संख्या ५ लाख ४ हजार ५३० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै नेपालमा कोरोना निको हुने दर ८४.७ %