रोग लागोस् नलागोस्, मनको बाघले खायो
रोग लागोस् नलागोस्, मनको बाघले खायो । जहाँसम्म मलाई लाग्छ यो रोग ठूलो थिएन तर उपचार गर्ने प्रणाली कमजोर थियो भन्ने वर्तमान अवस्थाले देखाएको छ । हामीले मानिसलाई धेरै तर्सायौं, यसले गर्दा उनीहरूको मनोबल कमजोर हुनाले रोग नलाग्दै हार्ट अटेक