कोभिड-१९ को त्रासमा कैदीबन्दी
महोत्तरी, २३ चैत । कोभिड–१९ को सन्त्रासबीच महोत्तरी कारागारका कैदीबन्दी राम्ररी निदाउन पाएका छैनन् । कोभिड–१९ सङ्क्रमण छल्न एकअर्काबीच (शारीरिक दूरी) कम्तीमा तीन फिट राख्नुपर्ने सन्देश सुन्दै आएका जलेश्वरस्थित महोत्तरी कारागारका कैदीबन्दी ठाउँ अभावले खाँदिएर बस्नु परेपछि सन्त्रासले राम्ररी निदाउन