२ बैशाख २०८३, बुधबार
कोरोना

आइसोलेसन कक्षमा रहेका २१ जना डिस्चार्ज

बनियानी, १२ वैशाख । कोरोना भाइरसको आशङ्कामा झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा भर्ना भएका २१ जना बिरामी डिस्चार्ज भएका छन् । अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका सबै बिरामीको कोरोना स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पिताम्बर