१७ फाल्गुन २०८२, आइतबार
कोरोना

कपिलवस्तुमा ३ नयाँ कोरोना सङ्क्रमित

जीतपुर,२७ वैशाख । कपिलवस्तुमा थप ३ जनामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमित पुष्टि भएको छ । गाउँपालिकाको वडा नं १ पकडीस्थित छत्रपाली तीर्थादेवी माविको क्वारेन्टाइनमा बसेका मध्ये तीन जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सत्र तथा