३ जिल्लामा पहिलोपटक भेटिए कोरोना संक्रमित
५ जेठ, काठमाडौं । नेपालका ३ जिल्लामा पहिलोपटक आज कोरोना भाइरस (कोभिड-१९) संक्रमित भेटिएका छन् । प्रदेश नम्बर १ को खोटाङ र सुनसरी, कर्णाली प्रदेशको दैलेखमा संक्रमितहरु भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले एक