१७ फाल्गुन २०८२, आइतबार
कोरोना

कपिलवस्तुको क्वारेन्टिनबाट भागे एघार जना

कपिलवस्तु, ७ जेठ । यशोधरा गाउँपालिका वडा नं ६ को वासुदेव जनता माविको क्वारेन्टिनबाट ११ व्यक्ति भागेका छन् । सोमबार तीन र मंगलबार आठ गरी ११ जना भागेका हुन् । भागेकाहरु सो वडाका रतनपुर र भैसाही गाउँको रहेको यशोधरा गाउँपालिकाका