१६ फाल्गुन २०८२, शनिबार
कोरोना

परीक्षणबिनै झुलाघाट नाकाबाट भित्रिए एक हजार

बैतडी, १८ जेठ । नेपाल–भारत सीमा झुलाघाटबाट तीन दिनमा एक हजार ४८ जना स्वदेश भित्रिएका छन् । लगातार शनिबार तेस्रो दिन पनि नेपाली मजदुरको उद्धार गरिएको हो । बिहीबारदेखि शुरु गरिएको उद्धारमा शनिबार १८९ नेपाली स्वदेश भित्रिएको बैतडीका प्रमुख जिल्ला