दुल्लु, २१ जेठ । कोरोना रोकथामका लागि लगाइएको लकडाउनको ५६औं दिनमा आठबीस नगरपालिका–१ का ३५ वर्षीय युवकमा कर्णाली प्रदेशकै पहिलो कोरोना पुष्टि भएको दुई हप्ता बित्न लाग्दा दैलेखमा संक्रमितको संख्या ह्वात्तै बढेर गएको छ । मंगलबारसम्म संक्रमितको संख्या ९८ पुगेको